लर्‍यानाचो

Romanized: laryaanaacho, laryaanacho, laryanaacho, laryanacho

विभिन्नउमेर समूहका पुरुष लहरमा रही मादल, झ्याली, मुरली आदिका तालमा गीतविना नै नाचिने एक नाच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
विभिन्नउमेर समूहका पुरुष लहरमा रही मादल, झ्याली, मुरली आदिका तालमा गीतविना नै नाचिने एक नाच।

सम्बन्धित शब्दहरू