लवाँगी

Romanized: lavaamgi, lavaangi, lawaamgi, lavangi

उब्जिएको नयाँ बाली देउतालाई चढाउन थारूहरूले गर्ने पूजा; न्वागी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थारू]

1
उब्जिएको नयाँ बाली देउतालाई चढाउन थारूहरूले गर्ने पूजा; न्वागी।

सम्बन्धित शब्दहरू