लसकलसक
Romanized: lasakalasak, lasakalashaka, lashakalasaka, lasakalashak
हात्ती आदि हिँडेझैँ गरी; लस्काइको चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) लसक]
1
हात्ती आदि हिँडेझैँ गरी; लस्काइको चालमा।