लसपस
Romanized: lasapas, lasapasha, lashapasa, lasapash
संसर्ग छातछूत; छुवाछूत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
संसर्ग छातछूत; छुवाछूत।
२.
स्त्री र पुरुषका बिचको अनैतिक गुप्त सम्पर्क; व्यभिचार।