लहङ्गा

Romanized: lahanggaa, lahangga, lahangg, lahangaa

कमरमा इँजारले बाँधेर लगाइने चोलीसहितको जामा; कम्मरमा इँजार वा साँचो झुन्ड्याउने चेनपेटीले बाँधेर लगाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [आ.]

1
कमरमा इँजारले बाँधेर लगाइने चोलीसहितको जामा; कम्मरमा इँजार वा साँचो झुन्ड्याउने चेनपेटीले बाँधेर लगाइने फ्रकजस्तो तर नलीखुट्टासम्मको लामो अधोवस्त्र।

सम्बन्धित शब्दहरू