लहरादार
Romanized: laharaadaara, laharaadaar, laharaadara, laharadaara
लहरा भएको; लहरा हुने; लहरे (फर्सी, काँक्रो आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [लहरा+दार]
1
लहरा भएको; लहरा हुने; लहरे (फर्सी, काँक्रो आदि)।