लहस्याहट

Romanized: lahasyaahata, lahasyaahat, lahasyahat, lahashyaahata

लहसिने काम, किसिम वा अवस्था; लहस्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लहसि+याहट]

1
लहसिने काम, किसिम वा अवस्था; लहस्याइ।

सम्बन्धित शब्दहरू