ला
Romanized: laa, la
पछुतो, अचम्म, सम्झना आदि व्यक्त गर्दा भनिने शब्द। (उदा.- ला, खसिहाल्यो नि! ला, मैले त भन्नै पो बिर्सेछु)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
1
पछुतो, अचम्म, सम्झना आदि व्यक्त गर्दा भनिने शब्द। (उदा.- ला, खसिहाल्यो नि! ला, मैले त भन्नै पो बिर्सेछु)।
उदाहरण वाक्य
- ला, खसिहाल्यो नि! ला, मैले त भन्नै पो बिर्सेछु