लाँकुरी
Romanized: laamkuri, laankuri, lankuri, laamkuree
खरीका छाँटको मसिना लाम्चा पात हुने हाँगाबिँगा हाल्ने रुखविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खरीका छाँटको मसिना लाम्चा पात हुने हाँगाबिँगा हाल्ने रुखविशेष।