लाखन् बिसी
Romanized: laakhan bisi, laakhan bisee, laakhan bishi, lakhan bisee
ना. प्राचीन समयमा एक देशले अर्को देशलाई सैनिक सहायता दिन नसकेमा दिइने एक लाख बिस रुपियाँको रकम वा सो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. प्राचीन समयमा एक देशले अर्को देशलाई सैनिक सहायता दिन नसकेमा दिइने एक लाख बिस रुपियाँको रकम वा सो चलनअनुसार दिइने कुनै रकम।