लाघोअ्क्
Romanized: laaghoak, laghoak
पूजामा फेदाङ्माले पातको थान ओछ्याउँदा राख्ने सबभन्दा मुनिको केराको पात वा पातको आसन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
1
पूजामा फेदाङ्माले पातको थान ओछ्याउँदा राख्ने सबभन्दा मुनिको केराको पात वा पातको आसन।