लाज ढाक्नु

Romanized: laaja dhaaknu, laaja dhaknu, laja dhaaknu, laja dhaknu

इज्जतको ख्याल गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
इज्जतको ख्याल गर्नु।
२.
लाज हुने अङ्गलाई लुगा आदिले छोप्नु।

सम्बन्धित शब्दहरू