लाडे

Romanized: laade, lade

लाडिने स्वभावको; पुलपुलिएको; लाडिएको; लालित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
लाडिने स्वभावको; पुलपुलिएको; लाडिएको; लालित।
२.
केटाकेटीका स्वभावको बनेर बोल्ने वा व्यवहार गर्ने।

सम्बन्धित शब्दहरू