लाद्रे
Romanized: laadre, ladre
ठुलो भुँडी भएको; पेटुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लाद्रो+ए]
१.
ठुलो भुँडी भएको; पेटुवा।
२.
धेरै खाने; घिच्चू (निन्दार्थमा)।