लाप्पा
Romanized: laappaa, laappa, lappaa, laapp
दुई जनाले परस्पर अँगालो हाले झै गरी समातेर एकले अर्कालाई पछार्न चाहने काम; त्यस्तो लडन्त; द्वन्द्वयुद्ध;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लपन]
1
दुई जनाले परस्पर अँगालो हाले झै गरी समातेर एकले अर्कालाई पछार्न चाहने काम; त्यस्तो लडन्त; द्वन्द्वयुद्ध; जुधाजुध; कुस्ती।