लाप्पा खेल्नु

Romanized: laappaa khelnu, laappa khelnu, lappaa khelnu, lappa khelnu

कुस्ताकुस्ती गर्नु; घम्साघम्सी गर्नु; हानाहान गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कुस्ताकुस्ती गर्नु; घम्साघम्सी गर्नु; हानाहान गर्नु।

सम्बन्धित शब्दहरू