लाभको पद
Romanized: laabhako pada, laabhako pad, labhako pad, labhako pada
तलब, भत्ता, आवास आदि सुविधा पाउने गरी राजनीतिक नियुक्तिबाट पाएको पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
तलब, भत्ता, आवास आदि सुविधा पाउने गरी राजनीतिक नियुक्तिबाट पाएको पद।
२.
लाभ वा फाइदा हुने पद।