लालचा
Romanized: laalachaa, laalacha, lalachaa, laalach
अति लोभ; अनुचित इच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लालस]
१.
अति लोभ; अनुचित इच्छा।
२.
कुनै वस्तु पाउने तीव्र इच्छा; लालसा; तिर्सना।