लालायित

Romanized: laalaayita, laalaayit, laalayita, lalaayita

ज्यादै लुब्ध; अति लोभी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ज्यादै लुब्ध; अति लोभी।
२.
राल चुहाउने; रालो।

सम्बन्धित शब्दहरू