लिड्या

Romanized: lidyaa, lidy, lidya

केही पनि काम गर्न नसक्ने; हुतीहारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
केही पनि काम गर्न नसक्ने; हुतीहारा।
२.
पुच्छर नभएको वा काटिएको (गाई वा गोरु)।

सम्बन्धित शब्दहरू