लित्ती कसाइ
Romanized: litti kasaai, littee kasaai, litti kashaai, littee kasai
साहै कडा परिश्रम; पसिना काढिन्जेलको बलगराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
साहै कडा परिश्रम; पसिना काढिन्जेलको बलगराइ।
२.
छोड्दै नछोडी धर्ना कस्ने काम।