लिपि
Romanized: lipi
अक्षर लेख्ने प्रणाली; अक्षरको रखाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अक्षर लेख्ने प्रणाली; अक्षरको रखाइ।
२.
लिखित अक्षर; वर्णमाला; वर्ण।
३.
लेख्ने कला।
४.
चित्रकला; रेखाङ्कन।
५.
लेखोट।