लिब्जुभुम्जु

Romanized: libjubhumju

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वाक्सा र वामदयाल गाउँको शिरमा रहेको लिब्जु र खोटाङको हलेसी तुवाचुङ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रा.]

1
ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वाक्सा र वामदयाल गाउँको शिरमा रहेको लिब्जु र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको शिरमा रहेको भुम्जु मिलेर बनेको शब्द; लिब्जु र भुम्जुबाट देखिने क्षेत्र; किराँत वाम्बुले राईहरूको उद्गमथलो।

सम्बन्धित शब्दहरू