लिम्बुवान
Romanized: limbuvaana, limbuvaan, limbuwaana, limbuvan
लिम्बू जातिको मूल थलोका रूपमा रहेका पूर्वी नेपालका धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, ताप्लेजुङ तथा दार्जिलिङ,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भोब.]
1
लिम्बू जातिको मूल थलोका रूपमा रहेका पूर्वी नेपालका धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, ताप्लेजुङ तथा दार्जिलिङ, सिक्किमलगायतका क्षेत्र; दीर्घकालदेखि लिम्बू जातिको स्थायी बसोबास भएको अरुण नदीपूर्वको पहाडी क्षेत्र।