लिसी
Romanized: lisee, lishi, lishee, lishii
च्याटच्याट लाग्ने वस्तु; खोटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
च्याटच्याट लाग्ने वस्तु; खोटो।
२.
बियाउने बेलाभन्दा पहिले नै गाईभैँसीको थुन निचोर्दा आउने लेस्याइलो पदार्थ।