लिसौटो

Romanized: lishauto, lisauto

लिसोजस्तो टाँसिने स्वभावको व्यक्ति वा चिज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिसो+औटो]

१.
लिसोजस्तो टाँसिने स्वभावको व्यक्ति वा चिज।
२.
लेसुवा; चरा फसाउने खोटो।

सम्बन्धित शब्दहरू