लिस्याइलो
Romanized: lisyaailo, lishyaailo, lishyailo, lisyailo
मसिनो र टाँसिएलाजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लिसो+याइ+लो]
१.
मसिनो र टाँसिएलाजस्तो।
२.
च्याटच्याट लाग्ने; टाँसिने।