लुँदरो
Romanized: lundaro, lumdaro
मोटो एवं भद्दा मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मोटो एवं भद्दा मान्छे।
२.
मोटोघाटो भएर पनि तागत नभएको; बलियोजस्तो देखिने तर बल नभएको।