लुकामारी
Romanized: lukaamaari, lukaamari, lukamaari, lukaamaaree
परस्परमा लुक्ने र फेला पार्ने गरी खेलिने प्रसिद्ध बालखेल; कुक्कु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लुक्+मार्]
१.
परस्परमा लुक्ने र फेला पार्ने गरी खेलिने प्रसिद्ध बालखेल; कुक्कु।
२.
परस्परमा लुक्ने काम; लुकालुक।