लुछाचुँडी

Romanized: luchhaachumdi, luchhachumdi, luchhaachundi, luchhachundi

एक-अर्कामा लुछ्‌ने र चुँड्ने काम; परस्परको लुछाइ र चुँडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
एक-अर्कामा लुछ्‌ने र चुँड्ने काम; परस्परको लुछाइ र चुँडाइ।
२.
परस्परमा कुनै वस्तु बलजफत गरी खोस्ने वा लिन खोज्ने काम; खोसाखोस।

सम्बन्धित शब्दहरू