लुत्कनु

Romanized: lutkanu

बल गरेर दलिँदा वा तानिँदा छाला वा बोक्राजस्ता नरम वस्तु पल्टिनु; खोस्सिनु वा खुत्तिनु; खुल्किनु; फुत्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अनु. लुत+क+नु]

1
बल गरेर दलिँदा वा तानिँदा छाला वा बोक्राजस्ता नरम वस्तु पल्टिनु; खोस्सिनु वा खुत्तिनु; खुल्किनु; फुत्किनु।

सम्बन्धित शब्दहरू