लुत्त्याउनु
Romanized: luttyaaunu, luttyaunu
इज्जत, प्रतिष्ठा, पद वा ओहदाबाट च्युत गर्नु; खुत्त्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
इज्जत, प्रतिष्ठा, पद वा ओहदाबाट च्युत गर्नु; खुत्त्याउनु।
२.
नष्ट गर्नु; बिगार्नु; भत्काउनु।