लुप्तोपमाशृङ्खला

Romanized: luptopamaashringkhalaa, luptopamaashringkhala, luptopamashringkhalaa, luptopamaasringkhalaa

नृतत्त्वशास्त्रअनुसार मानवका पूर्वजसँग सम्बन्धको शृङ्खला जोड्ने मानव र वानरका बिचको एउटा मानवजस्तो प्राणी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नृतत्त्वशास्त्रअनुसार मानवका पूर्वजसँग सम्बन्धको शृङ्खला जोड्ने मानव र वानरका बिचको एउटा मानवजस्तो प्राणी; दक्षिणी नरवानर।

सम्बन्धित शब्दहरू