लुली हात

Romanized: luli haata, luli haat, luli hat, lulee haata

केटाकेटीको हात लुलो पार्न लाएर आफूले हल्लाई उसका हातले उसैलाई लबट्याउने बालखेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लुलो+हात]

1
केटाकेटीको हात लुलो पार्न लाएर आफूले हल्लाई उसका हातले उसैलाई लबट्याउने बालखेल।

सम्बन्धित शब्दहरू