लुलीलुली

Romanized: luleeluli, lulilulee, luliiluli, lulilulii

केटाकेटीको हात लुलो पार्न लगाएर पाइ गराउन हल्लाइने एक बालखेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लुलो+इ (द्वि.)]

1
केटाकेटीको हात लुलो पार्न लगाएर पाइ गराउन हल्लाइने एक बालखेल।

सम्बन्धित शब्दहरू