लेट्या

Romanized: letyaa, lety, letya

अस्तव्यस्त भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अस्तव्यस्त भएको अवस्था।
२.
गहुँ, मकै, भटमास, चना आदि अन्न भुटी पिसेर बनाएको बच्चा, बुढो बिरामीलाई खुवाइने लिटो।
३.
दुधमा पिठो हालेर बनाइएको खानेकुरा; खुवा; लिटो।

सम्बन्धित शब्दहरू