लेत्थो
Romanized: lettho
झमेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
झमेला।
२.
बलेको सल्लाको दियालोबाट निस्कने तरल पदार्थ; खोटो।
३.
दुष्ट।