लेन्स
Romanized: lens, lensha, lensh, lensa
एकै ठाउँमा किरण सोहोर्ने वा प्रकाश, दृश्य आदिलाई ठुलोसानो देखाउने, माझमा उठेको वा दबेको दूरबीन, क्यामरा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
एकै ठाउँमा किरण सोहोर्ने वा प्रकाश, दृश्य आदिलाई ठुलोसानो देखाउने, माझमा उठेको वा दबेको दूरबीन, क्यामरा आदिमा जडिने काँचको चक्का वा ऐना।
२.
बाहिरी पदार्थको छाया ग्रहण गर्ने आँखाभित्रको पारदर्शी सानो भाग; नानी।