लेप्य्राउनु
Romanized: lepyraaunu, lepyraunu
कुनै काम मन नपर्दा वा उपेक्षा, निन्दा आदिको भाव प्रकट गर्दा तल्लो ओठ बाहिर फर्काउनु; लेब्य्राउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
कुनै काम मन नपर्दा वा उपेक्षा, निन्दा आदिको भाव प्रकट गर्दा तल्लो ओठ बाहिर फर्काउनु; लेब्य्राउनु।