लैबरी

Romanized: laibaree, laibarii, laibari

नेपाली लोकगीतमा प्रचलित एक भाकाको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लहै+बरा+ई]

१.
नेपाली लोकगीतमा प्रचलित एक भाकाको नाम।
२.
त्यस्तो गीतमा आउने रहनी वा थेगो।

सम्बन्धित शब्दहरू