लैलै गर्नु

Romanized: lailai garnu, lailaigarnu

बालकलाई बहलाउँदा वा सुताउँदाको भाकामा नुनु गाउनु; नुनु गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
बालकलाई बहलाउँदा वा सुताउँदाको भाकामा नुनु गाउनु; नुनु गराउनु।

सम्बन्धित शब्दहरू