लोइ पिन
Romanized: loi pin, loi pina, loipina, loipin
रगत पिउनु; बाघले सिकार गरेपछि पहिले शरीरको रगत मात्रै चुस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
रगत पिउनु; बाघले सिकार गरेपछि पहिले शरीरको रगत मात्रै चुस्नु।