लोकपथ
Romanized: lokapath, lokapatha
लोकमार्ग; राजमार्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लोकमार्ग; राजमार्ग।
२.
लोकले रोजेको बाटो।