लोप्पा

Romanized: loppaa, lopp, loppa

केही रिससमेत पोख्तै 'नापिस्' भन्ने भाव जनाउँदा र निन्दाको रूपमा कसैको मुख लोपार्ने, हातको अर्धचन्द्राकार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लपन]

1
केही रिससमेत पोख्तै 'नापिस्' भन्ने भाव जनाउँदा र निन्दाको रूपमा कसैको मुख लोपार्ने, हातको अर्धचन्द्राकार मुद्रा; त्यसरी मुख लोपार्ने काम; लोठ।

सम्बन्धित शब्दहरू