लोप्याउनु
Romanized: lopyaaunu, lopyaunu
लोप्रो पार्नु। उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
लोप्रो पार्नु।
२.
निराश तुल्याउनु; हिस्स्याउनु।
३.
(सकर्मक क्रिया)
तातो पानी लाउनु; नाप्नु। (उदा.- कति न काम गर्छु भनेर अघि सरेको होइन? के लोप्थ्राइस् त खै!)
उदाहरण वाक्य
- कति न काम गर्छु भनेर अघि सरेको होइन? के लोप्थ्राइस् त खै!