लोमश
Romanized: lomasha, lomash, lomas, lomasa
शरीरमा झ्यापझ्यापती रौं भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शरीरमा झ्यापझ्यापती रौं भएको।
२.
(नाम)
पुराणका अनुसार अमर मानिएका र महाभारतका अनुसार युधिष्ठिरका साथ तीर्थयात्रा गर्ने एक ऋषि।
३.
भेडो।
४.
स्याल।