लौखा

Romanized: laukhaa, laukh, laukha

बिर्सेको कुरो सम्झेर पछुतो जनाइने शब्द; ज्या। (उदा.- लौखा! बारीका तरकारी त गाईले भुसुक्कै पारेछ। लौखा! झोला… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [लौ+खा]

१.
बिर्सेको कुरो सम्झेर पछुतो जनाइने शब्द; ज्या। (उदा.- लौखा! बारीका तरकारी त गाईले भुसुक्कै पारेछ। लौखा! झोला त बसमै पो छुटेछ)।
२.
कसैलाई हप्काउँदा वा खुच्चिङ मार्दा प्रयोग हुने शब्द (उदा.- लौखा! बारीको तरकारी त गाईले भुसुक्कै पारेछ। लौखा! बल्ल तँलाई ठिक भो)।

उदाहरण वाक्य

  • लौखा! बारीका तरकारी त गाईले भुसुक्कै पारेछ। लौखा! झोला त बसमै पो छुटेछ

सम्बन्धित शब्दहरू