ल्याइता
Romanized: lyaaitaa, lyaaita, lyaitaa, lyaait
विधिपूर्वक विवाह नगरी ल्याइएकी (स्त्री); भित्रेनी; रखौटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [ल्याउ+ता]
1
विधिपूर्वक विवाह नगरी ल्याइएकी (स्त्री); भित्रेनी; रखौटी।