वक्रगामिता
Romanized: vakragaamitaa, vakragaamita, vakragamitaa, wakragaamitaa
वक्र हुँदाको स्थिति; टेढोपना; बेइमानी; धोकाबाजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वक्र हुँदाको स्थिति; टेढोपना; बेइमानी; धोकाबाजी।