वटपत्री
Romanized: watapatri, vatapatree, batapatri, watapatree
बाटुला ठुलठुला पात, राता फूल र रातै जरा हुने, हिमालमा पाइने एक जातको पाषाणभेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाटुला ठुलठुला पात, राता फूल र रातै जरा हुने, हिमालमा पाइने एक जातको पाषाणभेद।